Thursday, December 13, 2018

ए डिभिजन लिगः हिमालयन शेर्पालाई हराउँदै संकटा दोश्रो स्थानमा

काठमाडौं, २७ मंसिर । संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zTJVEH

No comments:

Post a Comment