Monday, December 24, 2018

प्रचण्डको हातबाट गायक राम थापाको ‘काँचो बयर’ सार्वजनिक ( भिडियो सहीत)

काठमाडाैं । भजन गायकका रुपमा बेग्लै पहिचान बनाउन सफल गायक राम थापाको नयाँ लोक गीत भिडियो ‘काँचो बयर’ सार्वजनिक भएको छ ।उक्त गीतको बिमोचन पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट गराइएको थियो । स्याङ्जा चापाकोटका गायक थापाले २०६३ सालमा पहिलो गीति एल्बम हजुर सत्य रामाराम  गाएका थिए ।कामना डिजिटल प्रा. लि. को […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RdPx6D

No comments:

Post a Comment