काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लबले अंक बाँडेका छन् । १० खेलाडीम सीमित च्यासलविरुद्ध एपीएफले मौका पाए पनि त्यो मौकालाई लाभमा परिणत गर्न सकेन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले अग्रता लिए पनि त्यसलाई टिकाउन सकेन् । खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङको गोल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EMrqpb
No comments:
Post a Comment