काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) को आयोजनामा तेश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा १२ टिमको सहभागिता रहने फिजमका सह–सचिव समेत रहेका प्रतियोगिता संयोजक सुनील केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलको कोर्टमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EodMYX
No comments:
Post a Comment