काठमाडाै । निःसन्तान दम्पतीको जीवनका उतारचढामा आधारित फिल्म ‘प्रसाद’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लोकमणि सापकोटा, वसुन्धरा भुसाल, सुनिसा बजगार्इं, विनोद भट्टराईलगायत कलाकारले अभिनय गरेको फिल्म क्लासिक र नोभेम्बर रेन निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । ट्रेलर र भिन्न स्वादको संगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म हो ‘प्रसाद’ एकल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Stn3CW
No comments:
Post a Comment