Tuesday, December 25, 2018

चेप्टे चेप्टे पेरुङगो गीत समावेस फिल्म ‘ह्यापी डेज’ युट्युवमा,दयाहाङ र प्रियंकाकाे राेमान्स (भिडियाे)

काठमाडौँ । फिल्म ‘ह्यापी डेज’ युट्युवमा सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘ह्यापी डेज’ आज मंगलबार  सार्वजनिक भएको हो । फिल्ममा अभिनेता दयाहाङ राईसँगै अभिनेत्री प्रियंका कार्की र संजय गुप्ता प्रमुख भूमिकामा रहेका छन् । पैसा कमाउन बेलायत पुगेका युवाहरूको कथा फिल्ममा समाबेस गरिएको छ । फिल्ममा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LFt25H

No comments:

Post a Comment