काठमाडौँ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ । प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा दुई गरी १२ स्पर्धामा १४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिनुभयो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2R8f5lU
No comments:
Post a Comment