काठमाडाै । गए राती चिनको सान्या सिटी एरेनामा सम्पन्न मिस वर्ल्ड प्रतियोगीतामा २०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डीले जित्न सफल रहिन् । फाइनल राउन्डमा भेनेसालाई सोधिएको थियो मिस वर्ल्ड बनेर कसरी अरुलाई मद्दत गर्नुहुन्छ ? यस प्रश्नको जवाफमा उनले ‘म आफ्नो पद तथा कर्तब्यलाई त्यसरीनै पुरा गर्छु जसरी पछिल्लो ३ बर्षदेखि गर्द […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2G2OG4q
No comments:
Post a Comment