Monday, December 17, 2018

रोनाल्डो भन्दा मेसी धेरै हिसावले अघि छन् : ला लिगाका अध्यक्ष जाभियर टेबास

एजेन्सी । विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्छ।त्यस्तै यी खेलाडिमध्ये खेलमा को उत्कृष्ट होला ? त्यो खेलाडिका समर्थकअनुसार फरक फरक मत हुनसक्छ ।यस्तैमा ला लिगाका अध्यक्ष जाभियर टेबासले सोमबार राति डाएरियो स्पोर्टससँग कुरा गदै बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोभन्दा धेरै अगाडि रहेको बताएका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CkmXsc

No comments:

Post a Comment