Friday, December 7, 2018

प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ  साइपाल र सीसीआरसी सेमिफाइनलमा

काठमाडौं । साइपाल एकेडेमी र सीसीआरसी प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । साइपालले ह्वाइटहाउसलाई ५९–५७ को साँघुरो अन्तरले पराजित ग¥यो । साइपालको जितमा ग्याल्सेन लामाले २३ अंक योगदान गरे । पवन खत्रीको १३ अंक सहयोगमा सीसीआरसीले हेराल्डलाई ६३–१३ ले सहजै हरायो । सिनियर ब्वाइजमै मोर्गनले केब्सलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E5MnLm

No comments:

Post a Comment