काठमाडाैँ । स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० गोलअन्तरले हराउँदै रियल मड्रिडले शीर्ष स्थानको सेभिल्लासँगको अंकदूरी घटाएको छ । शनिबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले पहिलो गोल उपहार पाउँदा दोस्रो तथा निर्णायक गोल लुकास भाज्केजले गरे । खेलको आठौं मिनेटमा भ्यालेन्सियाका ड्यानीएल वासले आत्मघाती गोल उपहार दिएपछि रियलले सुरूआती अग्रता लियो । ड्यानिएलले ड्यानी कार्भाजलको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Q5o1Zn
No comments:
Post a Comment