काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा शृङ्खला खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी हुन् । दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइएकाे थियाे। शृङ्खला सिंगापुरकी भेनिसासँग परेकी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DWJYm1
No comments:
Post a Comment