एजेन्सी । डान्सर मलाइका आरोडा जहिल्यै पनि आफ्नो फशेनलाई लिएर चर्चामा आउने गर्दछन् । भर्खरै मात्र पनि मलाइका र उनकी बहिनी अमृता आरोडासँग मिलेर आफ्नो आमालाई घर बाहिर स्पट गरेका थिए, अर्थात, मलाइकाले आफ्नो पूरै परिवारसँग क्रिसमस सेलिब्रेट गरेकी छन् । यसै क्रिसमस सेलिब्रेशनको मौकामा मलाइकाको लुकको चर्चा हुन पुग्यो । मलाइकाले लगाएकी रातो ज्याकेट […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GJg4VC
No comments:
Post a Comment