काठमाडौं, १२ पुष । मनाङ मस्र्याङदी क्लवले आठौं पटक ए डिभिजन लिगको उपाधि उचालेको छ । संकटालाई तीन एक गोलको अन्तरले हराएपछि मनाङले लिगको दुई खेल खेल्न बाँकी रहँदा नै उपाधि उचाल्ने अवसर पाएको हो । लतिलपुरको सातदोबाटो स्थित एन्फा कन्प्लेक्सको मैदानमा भएको खेलको सुरुवात देखि नै दुबै टोली आक्रमकरुपमा पेश भएका थिए । खेलको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2AcuuYD
No comments:
Post a Comment