काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा विजयी भएको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा एनआरटीलाई १/० ले पराजित गर्दै हिमालयन शेर्पा विजयी भएको हो । जितमा विश्वास श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवात देखि नै आक्रामक रुपमा उत्रिएको हिमालयनले ४५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2En5Ozk
No comments:
Post a Comment