Friday, December 21, 2018

ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रमको तयारी

काठमाडौं । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई साथ दिँदै राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ठमेलस्थित छायाँ सेन्टरमा हुन लागेको क्रिशमस सेलिब्रेसनमा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति रहनेछ । भब्य तयारी भइरहकेको सो कार्यक्रमा नेपाली तथा विदेशी पाहुनलाई […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2T0KaVK

No comments:

Post a Comment