Tuesday, December 11, 2018

योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेञ्ज : रत्नजित दोश्रो चरणमा

काठमाडौं , २५ मंसिर । नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेञ्ज २०१८ मा जित हात पारेका छन् । पुरुष एकल तर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । अव उनले मलेसियाका जुल्हेल्मी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GdWGQb

No comments:

Post a Comment