Wednesday, December 19, 2018

इपिएल : फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

काठमाडौँ ।  यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rKvvlY

No comments:

Post a Comment