दीपक उपाध्याय धनगढी । क्रिकेटमा व्यवसायिकता भित्र्याउन मोफसलबाट गरिएको पहिलो र ठूलो आँट हो– धनगढी प्रिमियर लिग । डीपीएलको तेस्रो संस्करण माघ १९ देखि फागुन ४ गतेसम्म हुँदैछ । जसका लागि फाप्ला मैदानमा धमाधम पिच निर्माणसँगै मैदान सम्याउने काम भइरहेको छ । दुई संस्करण धनगढीस्थित प्रहरी मैदानमा भएको डीपीएल यसवर्ष निर्माणाधिन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CdRkjO
No comments:
Post a Comment