Tuesday, December 11, 2018

च्याम्पियन्स लिग अन्तिम स्रोहमा लिभरपुल पुग्न सफल

काठमाडौँ । च्याम्पियन्स लिग अन्तिम स्रोहमा लिभरपुल पुग्न सफल भएको छ । समूह सीबाट उपविजेता बनेको लिभरपुलले समूहको अन्तिम खेलमा नापोलीलाई एक–शून्य गोलले पराजित गरेको हो । यो समुहबाट पेरीस सेन्ट जर्मे पीएसजीले विजेताका रुपमा प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । नकआउट चरणमा जित्नु पर्ने दबावका साथ मैदानमा उत्रिएको लिभरपुलका लागि मोहम्मद सलाहको एक मात्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2B9g5vW

No comments:

Post a Comment