काठमाडौं, १३ पुष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितका लागि निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गरे । यता, थ्री स्टारका आबाङ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Q6n3ar
No comments:
Post a Comment