काठमाडौं । अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’को दुई वटा पोस्टर रिलिज भएको छ । सार्वजनिक नयाँ दुई पोस्टर मध्ये एकमा अनमोललाई मात्र प्रस्तुत गरिएको छ । त्यस्तै अर्को पोष्टरमा भने अभिनेता अनमोलको साथमा अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा प्रस्तुत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EaZP0w
No comments:
Post a Comment