Sunday, December 23, 2018

थिमीमा प्रथम जिल्लाव्यापी बिद्यालय स्तरीय मेयर कप जिम्न्याष्टिक प्रतियोगिता हुने

राम गोपाल तमखु भक्तपुर पुष ८ गते ।  भक्तपुर मध्यपुर थिमीको सामाजिक संस्था ओस्ला नेपालले ‘प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालय स्तरीय मेयर कप जिम्न्याष्टिक प्रतियोगिता २०७५, को आयोजना गर्ने भएको छ । भक्तपुर जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहने उक्त प्रतियोगितामा करिव २० वटा विद्यालयको ८० जना विद्यार्थी सहभागिता रहने आयोजक समितिले जानकारी दिएको छ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T4OF1v

No comments:

Post a Comment