Monday, December 3, 2018

सुन्दै अचम्म : १६ करोडमा बिक्री भयो ६० वर्ष पुरानो एक बोटल ह्विस्की !

काठमाडौं, १७ मंसिर । लण्डन . विश्वकै महंगो ह्विस्की बोटल १६ करोड ७५ लाख रुपैयाँ अर्थात् १.५ मिलियन अमेरिकी डलरमा लण्डनस्थित क्रिस्टीजमा बिक्री भएको छ । आइरिस कलाकार माइकेल डिलोनले पेन्ट गरेको उक्त बोटल अहिलेसम्मकै महंगो मूल्यमा बिक्री भएको बताइएको छ । यसअघि एडिनबर्गको बोनहाम्समा १९२६ भिन्टेज बोटल १.१ मिलियन डलरमा बिक्री भएको थियो । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Q9LA3r

No comments:

Post a Comment