Sunday, December 23, 2018

शिल्पाको लागी निखिल बने ‘भिलेन’, ट्रेलर (भिडियो)

काठमाडाैं । अभिनेता निखिल उप्रेती अभिनित नयाँ चलचत्रि ‘भिलेन’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा निखिलको फेरी एकपटक एक्सन अवतारलाई देख्न सकिन्छ । मधेस मुख्य बिषय बनाइएको चलचित्रको ट्रेलरमा मायाको लडाईलाई देखाइएको छ । जसमा निखिल मायाको पक्षमा लड्ने भिलेनको रुपमा छन् । चलचित्रको ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल एक पहाडी युवाको प्रेममा रहेको र परिवार […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Sji603

No comments:

Post a Comment