Thursday, December 27, 2018

एउटा यस्तो गाउँ : जहाँ गोरो बच्चा जन्मिए आमाबाट खोसिन्छ, अनि मारिन्छ

एजेन्सी । हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको एउटा टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ । अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2TeGIXL

No comments:

Post a Comment