Saturday, December 15, 2018

सागलाई लक्षित गरी विशेष प्रशिक्षण सुरु

काठमाडौं, २९ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ । हाललाई इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको हो । एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EnfOsr

No comments:

Post a Comment