Wednesday, December 12, 2018

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत भएको खेलमा भैरहवाद्वारा विराटनगर पराजित

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। जितसँगै भैरहवाले अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो समेत बनाएको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा भैरहवाले लगातार तेस्रो जित निकाल्ने क्रममा पारस खड्का नेतृत्वको विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गरेको हो। विराटनगरले दिएको ९२ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Eow51j

No comments:

Post a Comment