प्रियालक्ष्मी कार्की, काठमाडौं, २० मंसिर । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षापंक्तिका भरपर्दो खेलाडी रोहित चन्द इण्डोनेशिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक गरेको मनोनयनमा चन्द परेका हुन् । लिगको ३० खेल खेलेका रोहितले ३ गोल र २ असिस्ट प्रदान गरेका छन् । रोहितको उत्कृष्ट प्रदर्शनका कारण नै पर्सिजा हाल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2G3Gb9r
No comments:
Post a Comment