Tuesday, December 18, 2018

पत्याउनुहुन्छ : नेपालमै यस्तो गाउँ जहाँ बिरामी हुदा ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार गरिन्छ !

सिर्दीबास (गोरखा) – पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ। धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2BrWs2m

No comments:

Post a Comment