काठमाडाैँ । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएको खेलमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुङगो लागेपछि यो समीकरण पूरा भएको हो । समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन–तीन गोलको बराबरी खेले । जसका कारण बार्यन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LcjEWV
No comments:
Post a Comment