Wednesday, December 5, 2018

इंग्लिस प्रिमियर लिग : लगातार तेस्रो बराबरी खेल्दै हारबाट जाेगियाे म्यानचेस्टर

काठमाडाैँ । आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेड हारबाट जोखिएको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेडको यो लगातार तेस्रो बराबरी हो । बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ र लिगको आठौं स्थानमा छ । आर्सनलको ३१ अंक छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zIjj9W

No comments:

Post a Comment