काठमाडौँ । खेलाडीका लागि प्रतियोगिता जित्नु भन्दा पनि अभ्यास महत्वपूर्ण हुन्छ । तर, अभ्यास गर्ने थलो दशरथ रंगशालाको पुनर्निर्माण समयमा नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रदर्शनमा असर परिरहेको छ । रंगशालामा पुनर्निर्माण नहुँदा श्रेष्ठले अभ्यास गर्न पाएका छैनन् । अभ्यास नहुँदा प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकिएको उनी स्वीकार्छन् । दशरथ रंगशालाको पुनर्निर्माण नहुँदा समस्या भोग्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Pct5G4
No comments:
Post a Comment