काठमडौँ । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लव अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा मनाङले सातौ स्थानको सरस्वती युवा क्लबमाथि २–० को जित निकाल्न सफल भयो । पहिलो हाफ बराबरी खेलेपनि दोश्रो हाफमा भने २ गोल गर्दै मनाङले जित निकालेको हो । पहिलो हाफमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AHxPy2
No comments:
Post a Comment