Monday, December 3, 2018

सात वर्षको बच्चा जस्को कमाई दुई अर्ब ४७ करोड छ, पत्याउनुहुन्छ ? (भिडियोसहित)

काठमाडौं, १८ मंसिर । सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला रु तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् रु तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् । रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2zPQl8b

No comments:

Post a Comment