Sunday, December 9, 2018

ए डिभिजन लिगः एपीएफद्वारा सरस्वती युवा क्लब पराजित

प्रियालक्ष्मी कार्की काठमाडौँ । एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा जित दर्ता गरेको छ । सात दोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा रुपबहादुर लामाको दुई गोलमा एपीएफ क्लबले सरस्वती युवा क्लबलाई ३–० गोलले पराजित गरेको हो । खेलको १८ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BYpJTB

No comments:

Post a Comment