Sunday, December 2, 2018

मोरङमा चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड, युवकले सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङको इटहरा- २ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जनाएका छन्् […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Ru7f2L

No comments:

Post a Comment