Friday, December 21, 2018

अब म मर्दैछु भनेर रेडियो प्रस्तोतालाई फोन गरेर आत्महत्या गरिरहेका युवकलाई ति प्रस्तोताले चलाखीपुर्ण तरिकाले यसरी बचाए

लण्डन । बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् । क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2BwFgsn

No comments:

Post a Comment