Friday, December 14, 2018

उडिरहेको विमानमा अचानक मान्छेको मुटु भेटिएपछि …

एजेन्सी – एक अमेरिकी विमानमा एक अचम्मको घटना घटेको छ ।सियाटलबाट डालासका लागि उडेको अमेरिकी विमानमामा निसको मुटु फेला परेपछि उक्त बिमान् फर्काइएको छ ।उक्त विमानमा मानिसको मुटु छुटेको थाहा पाए पछि सो विमानलाइ पुनः उडेकै ठाउँमा फर्किएको हो । साउथवेष्ट एयरलाइन्सकाअनुसार एक बिरामीमा प्रत्यारोपण गर्न मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाको अस्पतालमा ल्याइएको थियो । तर […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2QTFS57

No comments:

Post a Comment