Friday, December 7, 2018

‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ आजदेखि शुरु

काठमाडौं । ‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गर्नुभयो । अष्टे«लियाली […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UopRmJ

No comments:

Post a Comment