काठमाडौं,९ पुष । भारतको मुम्बईमा पुष ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपमा नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान सानको टिम च्यम्पियन बन्न सफल भएको छ । टोलीले काता र कुमेत तर्फ गरि २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले मुम्बईबाट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2T2HmaK
No comments:
Post a Comment