Saturday, December 1, 2018

स्वर सम्राट नारायणगोपालको सम्झना

काठमाडौँ, १५ मङ्सिर : स्वर सम्राट नारायणगोपालले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान उल्लेखनीय रहेकोमा जोड दिइएको छ । नारायणगोपालको २८ औँ स्मृति दिवस एवं सङ्गीत शिला प्रतिष्ठानको १५ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सांसद गगनकुमार थापाले स्वरकै माध्यमबाट स्रोतालाई मन्त्रमुग्ध बनाउनुहुने उहाँले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । कार्यक्रममा सङ्गीतकार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Q5uymJ

No comments:

Post a Comment