Monday, December 3, 2018

गायक नवीन पौडेलले ल्याए सुदूरपश्चिमको मैलिकता बोकेको देउडा ‘घर मेरो सुदूरपश्चिम’

धनगढी । दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को धनगढीमा विमोचन गरिएको छ। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन्। मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन्। ‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SrQc1w

No comments:

Post a Comment