काठमाडौं । गीतकार तथा मोडल दर्पण राईले ‘तिमीले बाटो फेर्यो अरे-२’ बजारमा ल्याएका छन् । ‘तिमीले बाटो फेर्यो अरे’को अपार सफलतापछि ‘तिमीले बाटो फेर्यो अरे-२’ ल्याएका हुन् । गायिका मेलिना राईको स्वरमा रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’ एकदमै हिट गीत मानिन्छ। यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन्। दर्पणको शब्दमा रहेको उक्त गीतमा ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BMGeC6
No comments:
Post a Comment