काठमाडौं, ६ पुस । राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ । काठमाडौं आयोजित एक पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिइएको हो । संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फागुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को संरक्षकमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2AcagxZ
No comments:
Post a Comment