भ्याली पब्लिक र एन्जल्स हर्टले प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा एन्जल्स हर्ट ब्वाइजतर्फ च्याम्पियन बने । बूढानीलकण्ठको गणेशचोकस्थित आयोजक नेसनल युनाइटेड स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा भ्याली पब्लिकले चाँदबागलाई २४–१२ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा पुर्णिमा परियारले ११ अंक योगदान गरिन् । सितोस्ना […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GzKFVw
No comments:
Post a Comment