Sunday, December 2, 2018

शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित दर्ता, मच्छिन्द्र क्लव ३/० ले पराजित 

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । आज भएको पाँचौं चरणको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गरेको हो । फ्रेण्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोग महर्जन र अनिल महर्जनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेपछि दोश्रो हाफमा अधिकांश खेल भएका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Sn6sAM

No comments:

Post a Comment