Sunday, December 23, 2018

ए डिभिजन लिग : सशस्त्रले आर्मीलाई दुई एकले हरायो

काठमाडौं, ८ पुष । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब सशस्त्र प्रहरीको एपीएफ क्लवसँग स्तब्ध भएको छ । सशस्त्रले आर्मीलाई दुई एकको अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफ टुंगिदा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । आर्मीले सशस्त्र विरुद्ध निरन्तर दबाब सिर्जना […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T4t6hF

No comments:

Post a Comment