Sunday, December 16, 2018

इपिएल लिग: ललितपुरले भैरहवालाई हरायो

काठमाडौँ । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग इपिएलटी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ElI5zI

No comments:

Post a Comment