Wednesday, December 5, 2018

कोपा डेल रे : पाँचौपटक उपाधि जित्ने सुरमा रहेको बार्सिलोना अन्तिम १६ मा प्रवेश

एजेन्सी । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति घरेलु मैदान ‘क्याम्प नोउ’मा भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसामाथि ४–१ को जित जित निकाको हो । यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोनाले समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा स्थान बनाएको हो । बार्सिलोनाले दोस्रो लेगमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zJ7Oim

No comments:

Post a Comment